बुधबार, बैशाख १९, २०८१

 सभामुखको सरकारी निवासमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै

तस्वीर : प्रदिप राजवन्त

काठमाडौं चैत २८,
सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलको बैठक सभामुखको बालुवाटारस्थित सभामुखको सरकारी निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको 5 ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी छन् ।

यसैगरी बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपानेसंगै महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको समेत बैठकमा सहभागी रहेका छन्।