मङ्लबार, चैत्र १४, २०७९

नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै

काठमाडौं चैत ३,
नयाँ उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदान आज विहान १० बजेबाट दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालये जनाएको छ ।

उपराष्ट्रपतिमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिलाकुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परे पनि शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा छन् ।

प्रमिला कुमारी यादवले भने उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । समय सीमाभित्र उम्मेदवारी फिर्ता नलिएकाले निर्वाचन अधिकृतको कार्यालयले प्रमिलाको नाम पनि मतपत्रमा राखिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728