सोमवार, बैशाख २४, २०८१

माओवादी केन्द्रकोआज पदाधिकारी बैठक बस्दै

काठमाडौँ फागुन ८,
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो आधिकारिक धारणा बनाउन माओवादी केन्द्रकोआज पदाधिकारी बैठक बस्ने भएको छ ।

सम्वद्ध स्रोतका अनुसार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा कस्ने बैठकमा मुलत फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान राख्दै आएको माओवादी केन्द्रको आजको बैठकले लिने निर्णय आर्फमा महत्वपूर्ण रहने भएकोछ ।