मङ्लबार, बैशाख २५, २०८१

सप्तरीको क्षेत्र न २ मा फराकिलो मतान्तर सहित जनमत पार्टीको क्लिन स्वीप

काठमाडौ मंसिर ७ ,
सप्तरी क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत फराकिलो मतान्तरले निर्वाचित हुनुभएको छ ।

राउतले आफ्ना निटम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवलाइ १८ हजार ६३ मतान्तरमा पराजित गर्नु भएको हो । राउतले ३५ हजार ४२ मत प्राप्त गर्दै गर्दा यादवले १६ हजार नौ सय ७९ मत र सत्ता गठबन्धनका उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले सात हजार तीन सय ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।

साथै सप्तरी–२ को दुवै प्रदेशसभा सदस्यमासमेत जनमत पार्टीका सतिशकुमार सिंह र महेशप्रसाद यादव निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031