बिहिबार, चैत्र १६, २०७९

काठमाडौं ५ मा काँग्रेसका उम्मेदवार पौडेलसंग एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित

काठमाडौं मंसिर ६ ,

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले ५ हजार ६५ मतान्तरमा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेललाई पराजित गर्नुभएको हो ।

काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेलले  १५ हजार २३७ मत प्राप्त गरि निर्वाचित हुँदै गर्दा पोखरेलले १० हजार १७२ ।मत पाउनुभएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031