शुक्रबार, बैशाख १४, २०८१

दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं कार्तिक २९,
गृहमन्त्रालयले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन लक्षित हुँदै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन बिदा दिने निर्णय गरेको छ।

मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा र मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।