सोमवार, बैशाख २४, २०८१

राष्ट्रपति भण्डारीलाई कोभिड संक्रमण

काठमाडौं असोज २४ ,
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड संक्रमण पुष्टि भएको छ ।

रुघा, खोकी र ज्वरो आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार भर्ना भएकी उहाँको आइतबार गरिएको पीसीआर परीक्षणको क्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा कोघिडि संक्रमण पुष्टि भएको हो ।

त्रिवि शिक्षण अस्पतालमा उपचारारत राष्ट्रपति भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ ।