शुक्रबार, अशोज ५, २०८०

खेलकुदको इतिहासमानै पहिलो पटक एन्टि डोपिङको प्रशिक्षण

काठमाडौं असोज २३ ,
आगामी असोज २८ बाट २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा हुँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाइ लक्षित गरेर राष्ट्रिय खेलकुदको इतिहासमानै पहिलो पटक एन्टि डोपिङको प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा सम्पन्न भएको दुई दिने एन्टि डोपिङ परिक्षणको प्रशिक्षणमा मुलुकको सातै प्रदेश, सेना, प्रहरी तथा एपीएफका ३० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले क्लिन स्पोर्टस’ मा जोड दिदै नेपालमा एन्टी डोपिङ परिक्षणका लागि दक्ष जनशक्तिको अभाव रहेको अवस्थालाइ चिर्दै भएको यस किसिमको प्रशिक्षण आफैमा प्रभावकारी रहेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा एन्टी डोपिङ परिक्षण हुने हुँदा त्यसमा सजग हुन आवश्यक रहेको बताउनु भयो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु