मङ्लबार, बैशाख २५, २०८१

७९ प्रहरी निरीक्षक र ८३ सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना आवेदन खुल्ला

 काठमाडौ असोज ७ ,
सशस्त्र प्रहरी बल , नेपाल प्रधान कार्यालयले ७९ प्रहरी निरीक्षक र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना आवेदन खुल्ला गरेको छ । प्रहरीको मानव श्रोत विभाग , मानव श्रोतनिर्देशनालय भर्ना तथा छनौट शाखा स्वयम्भूले निर्देशनालय भर्ना तथा छनौट शाखा स्वयम्भूले  प्रकाशित सूचनामा कात्तिक ६ गतेसम्म आवेदन फारम भर्ने समय तोक्दै नयाँ भर्ना सम्बन्धी आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह , साधारण उपसमूह र कानुन उपसमूह तर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका गर्न आवेदन माग गरेको जनाएको छ । प्रहरीले कात्तिक ६ गतेसम्म आवेदन फारम भर्ने समय तोकेको छ । 

माग गरिएका मध्ये सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह ७१ जना र कानुन उपसमूहमा ८ जना गरी ७९ जना रहेको छ भने सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूह ८३ जना रहेको भर्ना सम्बन्धी आवेदन सूचनामा उल्लेख गरिएकोछ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031