मङ्लबार, बैशाख २५, २०८१

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र नेकपा एमालेमा

 

काठमाडौ असोज ६ ,

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले पार्टी मुख्यालयमा आयोजित कार्यक्रम मार्फत खनाललाई पार्टीमा स्वागत गरेको हो ।

महानिरीक्षकबाट सेवानिवृत्त भएयता देखि नै खनाल एमालेमा प्रवेश गर्ने चर्चा पाएको थियो । यसवीचमा भएको जनता समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई अपहरण प्रकरणमा समेत खनालको संग्लनताले निकै चर्चा पाएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031