आइतवार, बैशाख २३, २०८१

साँझ ६ बजेर ४० मिनेट जाँदा ३.६ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौ असार ३२,
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले शनिवार साँझ ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको गोल्छे भन्ने स्थानलाइ केन्द्रविन्दु बनाउँदै भूकम्पको धक्का मापन भएको जनाएको छ।

मापन केन्द्रका अनुसार शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपासका षेत्रलाइ केन्द्रबिन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको र आजको भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।