सोमवार, बैशाख २४, २०८१

देउवाले ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिलाई पार्टी कार्यालय बोलाए ,तर किन ? 

काठमाडौं फागुन २४ ,
कांग्रेसको ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ भन्ने मुल नारा फागुन २९ देखि चैत २९ सम्म जारी रहने अभियानका लागि ७७ वटै जिल्लाका लागि खटिने प्रतिनिधिलाई सभापति एवम प्रधामन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालय बोलाएका छन् ।

पार्टी मुख्यालयमा आज आयोजना हुने एक विशेष कार्यक्रमकावीच सभापति देउवाले अभियानकाको क्रममा निर्वाह गर्नुपर्ने भूमिकाका सवालमा आवश्यक निर्देशन दिनका लागि पार्टी कार्यालय बोलाएको हो ।

त्यस्तैआसन्न ‘स्थानीय तहको चुनावलाई लक्षित गरेर हामी ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ भन्ने जुन अभियान शुरु हुन लागेको छ त्यसैकोतयारीका लागि आज ७७ जिल्लामा ७७ जना प्रतिनिधिहरु खट्ने प्रतिनिधिहरुलाइ सभापतिज्यूले निर्देशन दिन बोलाएको काँग्रेस मुख्यालयले जनाएको छ।