बुधबार, बैशाख २६, २०८१

थप नयाँ २६२ जनामा कोभिड संक्रमण पुष्टि , ४ को मृत्यु

काठमाडौ फागुन ८ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र ३ हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरि थप नयाँ २६२ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा १ हजार ३३८ जना डिस्चार्ज भएको जानकारीदिदै यसअवधिमा थप ४ जनाको मृत्यु भएको जनाएको छ भने देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।