बुधबार, बैशाख २६, २०८१

घट्दो कोभिड संक्रमितसंगै मृत्यु हुनेको सख्या बढ्यो

काठमाडौं माघ २८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । कुल १७ हजार ४४७ जनाको पीसीआर परीषण गर्दा ६६६ जना र ३ हजार ५४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४६२ जना गरि कुल ११२८ जनामा संक्रमण पुष्टि भएको जनाक्एो छ।

त्यस्ते मन्त्रालयले यसवीचमा २ हजार २ सय १५ जना संक्रमित संक्रमण मुक्त भएको जनाएको छ भने यहि अवधीमा १४ जनाको मृत्यु भएको जानकारी दिएको छ। त्यस्तै मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको जनाएको छ।