शनिबार, बैशाख १५, २०८१

उपत्यकामा ५ हजार २९९ सङ्क्रमित थपिए

काठमाडौं माघ ७ ,
वितेको पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार २९९ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यसरी थपिएका कोभिड संक्रमितमध्ये सवैभन्दा बढि काठमाडौंमा ४ हजार २७९, लतिपुरमा ५६७ र भक्तपुरमा ४५३ जना रहेको जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज उपत्यकामा थपिएका संत्रमितसंगै उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ हजार ५६ पुगेको जानकारी दिएका छन ।