सोमवार, बैशाख १७, २०८१

काठमाडौंको प्रजिअ फेरिए , नयाँ प्रजिअको जिम्मेवारी रिजाललाइ

काठमाडौं भाद्र २२,
गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा गरेको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारबाट काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्राप्त गरेको प्रजिअ पराजुलीलाई मन्त्रालयमा तान्दै उनको स्थानमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई जिम्मेवारी दिइएको हो ।