शुक्रबार, बैशाख १४, २०८१

कक्षा १२ को परीक्षा आगामी भाद्र ३० गतेबाट 

काठमाडौं भाद्र १६,
कक्षा १२ को परीक्षा आगामी भाद्र ३० गतेबाट हुने भएको छ । यसअघि कोभिड संक्रमणको जोखिम बढेका कारण साउन ३१ गतेबाट सञ्चालन गर्ने तयारी रहेको पूर्व निर्धारित परीक्षा स्थगन गरिएको थियो ।

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार भाद्र ३० गतेबाट असोज ८ गतेसम्म होम सेन्टरबाट    सञ्चालन हुने परीक्षामा सहभागीताको लागि   परीक्षा दिने परीक्षार्थीलाई कोभिडविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।