बिहिबार, बैशाख २७, २०८१

आज अपरान्ह ५ बजे मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं जेठ १७,
आज अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषदको बैठक वोलाईएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा नियमित भनिएपनि मुलत प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका नेताहरुवीच भएको सहमति अनुरुप जसपालाइ सरकारमा सहभागी गराउन आवश्यक विषयगत एजेन्दासंगै ​कोभिड समस्या समाधानका विषय तथा मन्त्रालयका नियमित कामकाजका विषय केन्द्रीत हुने स्रोतले जनाएको छ।

त्यस्तै आजको बैठकले यसअघि जस्वास्थ्यविदहरुलबाट प्राप्त सुझाव अनुरुप कोभिड नियन्त्रणका लागि खोपको व्ययवस्थापन संगै सरकाले
गत शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८र७९ को बजेट प्रतिविभिन्न क्षेत्रबाट अभिव्यक्त क्रिया र प्रतिक्रिया समेतलाइ सम्बोधन गर्ने तयारी रहेको बताईकोछ ।