शुक्रबार, बैशाख १४, २०८१

शुक्रवार नेकपा ओली समूहको आमसभा, यस्तो छ जुलुसको संगम स्थल

 सभालाई प्रधानन्त्री ओली, उपप्रधान मन्त्री पोखरेल, र गृहमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं माघ २२,

अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नेकपा ओली समूहले शुक्रबार नारायणहिटी दरबार अगाडि आयोजना गर्ने बृहत् आमसभाको आयोजना गर्ने भएको  छ ।

काठमाडौ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको उक्त आमसभामा  उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थकको  सहभागीता   रहने बताईएकोछ ।  त्यस्ते अमसभालाइ   पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी  ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने  र आम सभा  अघि  काठमाडौँ  विभिन  क्षेत्रबाट   निस्कने  विसाल जुलुसले  नगर परिक्रम गर्दै  सभामा   रुपान्तरण हुने  सम्वद्ध स्रोतले जानकारी दिएका  छन ।

प्राप्त जानकारी अनुसार राजधानीको टेकु क्षेत्रमा काठमाडौं निर्वाचन क्षत्र न ९ र १० , बसन्तपुरमा काठमाडौं निर्वाचन क्षेत्र न.८. सोह्रखुटटे क्षेत्रमा निर्वाचन क्षेत्र न ६ र ७, ज्ञोनेश्वरमा निर्वाचन क्षेत्र ३,४ र ५ र पूरानो वोश्वर क्षेत्रमा निर्वाचन क्षेत्र न १ र २ को संगम स्थल तोएिको बुझिएको
छ ।

यस्तो छ थप जुलुस निस्कने र भेला हुने क्षेत्र :