शुक्रबार, बैशाख १४, २०८१

कलङकी मालपोतका दुई कर्मचारीलाई रु ३० हजार घुस रकम सहित पक्राउ

काठमाडौ मंसिर १८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेको अवस्थामा कलङकी मालपोत कार्यालयका दुई कर्मचारीलाई रु ३० हजार घुस लिदा लिँदै गर्दाको अवस्थामा पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्ल्ेख भएअनुसार ति कर्मचारीद्दय शेरबहादुर थापा र नारायणमणि खनाललाई जग्गा हाल साविक गरी जग्गा धनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि घुस लिएको अवस्थामा रकमसहित आयोगको टोलीले  घुस मिलाउन विचौलियाको काम गर्ने कपिलदेव खड्कालाई समेत पक्राउ गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।