शुक्रबार, बैशाख १४, २०८१

झापा –३ बाट काँग्रेसका सिटौला पराजित

 काठमाडौ मंसिर २४ झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका राजेन्द्रकुमार लिङ्देनले नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलालाइ पराजित गरि विजयी हुनुभएको छ ।  लिङ्देन ४४ हजार ६१४ मत प्राप्त गदैगर्दा काँग्रेसका सिटौलाले ३१ हजार १७१ मत प्राप्त गर्नुभएको थियो ।  त्यस्तै प्रदेशसभा क र ख मा वाम गठबन्धनका उम्ममेदवारद्दय बशन्तकुमार बानियाँ र पूर्णप्रसाद राजवंशी विजयी हुनुभएको छ । बानियाँले २२ हजार ६५३ मत र राजवंशीले २२ हजार ६५ मत प्राप्त गर्नु भएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।