बिहिबार, बैशाख २०, २०८१

आज आषाढ १५,  विविध कार्यक्रम सहित राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं आषाढ १५, विगत एक दशक यता देखि प्रत्येक आषाढ १५ गतेका दिन मनाउँदै आईरहेको राष्ट्रिय धान दिवस आज विशेष कार्यक्रमका साथ मनाईदै छ । राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै गरेको धान दिवसका दिन धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि Anup_20160629_18 Anup_20160629_26 Anup_20160629_35 Anup_20160629_36 Anup_20160629_37 Anup_20160629_47 Anup_20160629_48 Anup_20160629_49संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरे यता  नेपालमा पनि यो दिवस मनाउँन सुरु गरिएको हो  ।

धान दिवसका अवसरमा आज राजधानीमा कृषि विकास मन्त्रालयले तथा विभिन्न जिल्लामा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गर्दैछन् ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा धान दिवसको अवसरमा अहिले बिहानै कार्यक्रम हुँदैछ भने ललितपुरको लेलेमा धान रोपाईं विशेष कार्यक्रम गरिंदैछ । आषाढ  १५ लाई धान महोत्सवका रुपमा पनि मनाइने गरिन्छ । त्यस्तै आजैका दिन दही चिउरा खाने प्रचलन पनि रहि आएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031