मङ्लबार, बैशाख २५, २०८१

महानगरीय प्रहरी दिवसमा प्रहरी व्याण्डको विशेष प्रस्तुति

ललितपुर कात्तिक २७,  ११औं महानगरीय प्रहरी दिवस २०७३ को अवसरमा महानगरीय प्रहरी परिसर ललितपुरद्दारा प्रहरी व्याण्डको विशेष प्रस्तुत कार्यक्रमको  आयोजना गरिएको छ ।
anup_20161113_19anup_20161113_25anup_20161113_20-2anup_20161113_5anup_20161113_26त्यसअवसरमा शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम त्यस्तैगगरि महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीको सभापतित्वमा सम्पन्न अर्को एक कार्यक्रममा विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा जिल्लामा रहेका विभिन्न १२ वटा विद्यालयबाट सहभागी २४ जना विद्यार्थीहरुलाई प्रमाणपत्र एंव पुरस्कार वितरण समेत गरिएको थियो ।

कार्यक्रममा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष, ज्यापु समाजका अध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्कुल तथा कलेजका शिक्षक तथा विद्यार्थीहरु, स्थानियबासी र संचारकर्मी समेतको उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031