मङ्लबार, जेष्ठ ८, २०८१

पत्रकार पक्राउप्रति महासङ्घको आपत्ति

काठमाडौ कात्तिक  २३ , नेपाल पत्रकार महासङ्ले दैनिक मानसखण्डका संवाददाता दिनेशसिंह महरालाई समाचार सङ्कलनका क्रममा कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पुगेका बेला प्रहरीले बिनाकारण दुई घन्टा नियन्त्रणमा लिएको घटना प्रति गम्भीर ध्यानाकर्षण सहित आपत्ति जनाएको छ ।

press-release-23-kartikजिल्लाका प्रहरी उपरीक्षक नैनसिंह कार्कीलाई भेट्न प्रतीक्षा गरिरहेका अवस्थामा महरालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको महासंघका महासचिव उजिर मगरद्दारा जारी प्रु विज्ञप्त्मिा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारलाई बिनाकारण नियन्त्रणमा लिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भएको भन्दै महासङ्घले घट्नामा संलग्न दोषीमाथि विभागीय कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न र निर्भयताका साथ समाचार संकलन गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031