बुधबार, बैशाख १९, २०८१

आफ्नै पार्टीका मन्त्रीसँग प्रधानमन्त्री प्रचण्ड सशंकित

काठमाडौं कात्तिक २० , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलाई असफल तथा prachanda1बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेको खवर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित रहेको छ ।  त्यस्तै खवरमा प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार माओवादी केन्द्रका केही मन्त्री र सचिवालय पदाधिकारीसँगको अनौपचारिक छलफलमा प्रधानमन्त्री दाहालले पार्टीभित्रैबाट आफू, पार्टी र सरकारलाई असफल पार्न चलखेल र सक्रियता बढेको दाबी गरेका छन् ।

बैठकमा उपस्थित एक पदाधिकारीका अनुसार ‘त्यो समूहका कारण उनले सरकार गठनदेखि अहिलेसम्म आमजनताबीच सकारात्मक ढंगले प्रस्तुत हुन नसकेको र सरकारविरुद्ध नकारात्मक सन्देश प्रवाह भइरहेको ‘ बताए ।  सहभागी एक मन्त्रीका अनुसार जसरी पनि नेपालबाट माओवादीलाई समाप्त पारेर एक्लो बृहस्पति बन्ने योजना एमाले र आफ्नै पार्टी भित्र एउटा समूह लागेको प्रचण्डले बताएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031