बिहिबार, बैशाख २०, २०८१

कांग्रेस सभापति देउवा तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं कार्तिक ९,  कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमण ser-bdr-1सकेर दिल्ली फर्किने दिनै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् । भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाटसमेत गर्ने खवरमा कान्तिपुर दैनिकले छापेको छ ।    त्यस्तै खवरमा भारत भ्रमणको क्रममा कार्तिक २० र २१ गते दिल्लीमा कांग्रेस सभापति देउवाले उच्च राजनीतिक भेटघाट गर्नुहुँने उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930