काठमाडौं श्रावण ३०, राजधानीको कामपा १५ वडास्थित एतिहासिक महत्वको बिजयेश्वरी माताको परम्परागत कलेबर फेर्ने १२ वर्षे मेला अन्र्तगत गत अषाढ १ गते सुरु भएको श्री विजेश्वरी (विद्याधरी) देवी लगायत श्री बज्रबाराही, श्री बज्रयोगिनी, श्री खड्गयोगीनी एवम् श्री आर्यतारा को महास्नान पछि शनिवार तान्त्रिक विधि विधान अनुसार कलेवर फेरी यथा स्थानमा विराजमान गराइएको छ ।
विजेश्वरी देवीको महास्नान पछि कलेवर फेरियो (फोटो फिचर )
August 14, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np