बिहिबार, बैशाख २०, २०८१

दोषीउपर कारबाही गर्न माग

काठमाडौं श्रावण ३१ , नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Press Release saun 31भएको जनाएको छ ।
श्रावण ३० गते महाधिवेशन स्थल सानेपामा संघको आन्तरिक बिवादको खबर संकलन गर्न पुगेका पत्रकार चौधरीमाथि प्रहरीले पत्रकारको परिचय दिँदादिँदै लाठ्ठी प्रहार गरेको महासंघ एभिन्यूज शाखाले जनाएको छ । आक्रमणबाट पत्रकार चौधरीको खुट्टा र ढाडमा चोट लागेको महासंघका महासचिव उजिर मगरद्दारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै विज्ञप्तिमा महासंघले पत्रकार चौधरीमाथि भएको यो घटना निन्दा गर्दछ र घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न सम्बन्धित पक्षसंग माग गरेको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031