बिहिबार, बैशाख २०, २०८१

रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा,१४ गते भोटो देखाइने

ललितपुर श्रावण  १२,   देशभर अनिकाल र खडेरी लाग्दा लिच्छवीकालमा राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र ललितपुरका ललित ज्यापुले आसामको कामरूप कामक्षबाट मच्छिन्नाथलाई नेपाल ल्याएका वर्षा र सहकालका Anup_20160726_1 Anup_20160726_1 Anup_20160726_3 Anup_20160726_5देवताका रुपमा पुजिने ललिपुरस्थित रातो मच्छिन्द्रनाथको रथयात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा अन्र्तगत    रातो मच्छिन्द्रनाथको रथ पाटनको ठटी टोलबाट  मंगलवार जावलाखेल ल्याइपु-याइएको छ ।  शुक्र अस्तका कारण ठटी टोलबाट अगाडि बढाउन नसकिएको रथ मङ्गलबार ठटी टोलबाट जावलाखेल ल्याइएको छ ।
ललितपुर गुठी संस्थान शाखाका अनुसार, जावलाखेलमा रथ आएको चारौँ दिनमा भोटो देखाउने जात्रा गर्नुपर्ने परम्परा अनुसार यो पल्ट साउन १४ गते भोटो देखाइने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु