बुधबार, जेष्ठ ९, २०८१

आज मात्रै ३ वटा भूकम्पको परकम्प महसुस

काठमार्डौ आषाढ २३,  आज गतवर्षको महाभूकम्पको तीन अलग अलग क्षेत्रलाइ केन्द्रविन्दु बनाउँदै परकम्पन महसुस गरिएको राष्ट्रिय Captureभूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रले आज साँझ ५ बजेर ३८ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको बच्छलादेवी केन्द्रबिन्दु भई ४.४ रिक्टर स्केलको र आजै
लमजुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज अपराह्न २ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प त्यस्तै साँझ ६ बजेर ३४ मिनेटमा दार्चुला सदरमुकामबाट २७ किमी उत्तरपश्चिम भारतीय भूमिमा केन्द्रबिन्दु भएर ३ दशमलव ८ रिक्टर स्केलको परकम्प गएको जनाएको छ ।