बिहिबार, बैशाख २०, २०८१

लेखापाल सापकोटा सम्मानित

काठमाडौं पौष १२ , १२ औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा ज्यापु संस्कृति विकास कोष र अशोक विनायक गुठीले शुक्रबार काठमाडौको 7793_1688766908059202_7660042787857692151_nवसन्तपुर क्षेत्रमा प्रधानमन्त्री केपी शर्माओलीको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिका अन्र्तगत हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम बसन्तपुरका लेखा अधिकृत तोयन्द्र सापकोटा सम्मान ग्रहण गर्दै ।
यसअघि ज्यापु संस्कृति विकास कोष र अशोक विनायक गुठीको सयेक्त आयोजनामा नेवार समुदायको सांस्कृतिक पहिचान झल्किने गरी र्‍याली प्रदर्शन गरिएको थियो । र्‍यालीमा बालबालिकादेखि वृद्धवृद्धासम्मको बाक्लो उपस्थिति रहेको उक्त र्‍यालीले वसन्तपुरबाट निकालिएको र्‍यालीले मरु गणेशस्थान, प्याफल, यट्खा, क्षेत्रपाटी, ज्याठा, खिचापोखरी, ओमबहाल लगायतका स्थानको परिक्रमा गरेको थियो।