शनिबार, जेष्ठ ५, २०८१

डा .केसी फेरि अनसनमा

काठमाडौ आश्विन ३, भाद्र १९ गते सरकारसँग भएको ११ बुँदे सहमति अन्र्तगत माथेमा प्रतिवेदन कार्यान्वयन नभएको भन्दै शिक्षण अस्पताल महाराजगन्जका images (9)वरिष्ठ चिकित्सक डा गोविन्द केसी शनिवारदेखि पुनः आमरण अनसनमा बस्नु भएको छ । सरकारले आफूसँग गरेको सम्झौताको पूर्ण कार्यान्वयन नभएको भन्दै डा केसी सातौ पटक अनसन बस्नुभएको हो ।