बिहिबार, बैशाख २०, २०८१

विद्यार्थी सङ्गठनद्वारा शुल्कबारे विद्यालय अनुगमन सुरु

काठमाडौ आषाढ १०, निजी विद्यालयले वैशाख महिनाको आधा शुल्क मिनाहा गर्ने सहममति कार्यान्वयन नगरेको भन्दै विद्यार्थी सङ्गठनहरुले आजदेखि  आफैले  स्वतन्त्र अनुगमन सुरु गरेका छन् ।
11652223_10153429856427329_1926502593_nयस अघि शिक्षा विभागका पदाधिकारी सहितको अनुगमन टोलीको गरेको अनुगमन प्रभावकारी नभएको र निजी विद्यालयले सहमति कार्यान्वयन नगरेर विद्यार्थी सङ्गठनहरुलाई अवमूल्यन गरेको ठहर गर्दैै विद्यार्थी सङ्गठनहरुले  आफैले  अनुगमन सुरु गरेको हो ।

नेवि सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार जानकारी सुरुमा प्याब्सन र एनप्याब्सनका पदाधिकारीहरुका विद्यालयबाट अनुगमन सुरु गरिने जनाउँदै सहमति विपरीत विद्यालयले शुल्क लिएमा प्रमाणसहित आफूहरुलाई जानकारी दिन पनि विद्यार्थी सङ्गठनहरुले विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031