बिहिबार, बैशाख २७, २०८१

नागपञ्चमीमा नागपूजाका लगि नागको तस्विर खरीद गर्दै

काठमाडौँ श्रावण १६ , नागपञ्चमीको अवसरमा घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गर्नका लागि नगको तविर खरीद गर्दै । यसरी घरको मूल ढेकामा  नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक बिश्वास रहिआएको छ ।