बिहिबार, मंसिर २८, २०७४
ताजा फोटो फिचर

कलङकी मालपोतका दुई कर्मचारीलाई रु ३० हजार घुस रकम सहित पक्राउ

काठमाडौ मंसिर १८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेको अवस्थामा कलङकी मालपोत कार्यालयका दुई कर्मचारीलाई रु ३० हजार घुस लिदा लिँदै गर्दाको अवस्थामा पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्ल्ेख भएअनुसार ति कर्मचारीद्दय शेरबहादुर थापा र नारायणमणि खनाललाई जग्गा हाल साविक गरी जग्गा धनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि घुस लिएको अवस्थामा रकमसहित आयोगको टोलीले  घुस मिलाउन विचौलियाको काम गर्ने कपिलदेव खड्कालाई समेत पक्राउ गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2017
S M T W T F S
« Nov    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31