काठमाडौ मंसिर ५, सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि आजका लागि तोकिएका सबै इजलास रोकिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर निकालिएको थियो । प्रहरीका अनुसार हल्लापछि सर्वोच्च परिसरभित्र खोजतलास गर्दा केहि नभेटिएको जनाकारी दिदै सेनाको बम डिस्पोजल टोलीसमेत तैनाथ गरिएको जनाएको छ ।
सर्वोच्चमा बम आंतक
November 21, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np