मङ्लबार, बैशाख २५, २०८१

अध्यक्ष महरको रवैया प्रति विमति, सहमहामन्त्रीद्वय सहित ४५ केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौ पुस २९, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका पदाधिकारीले अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगरी आफ्नो पदावधि मात्र लम्ब्याएको, क्याम्पसमा सङ्गठन निर्माण गर्न नसकेको जनाउ दिदै राजीनामा दिने क्रमले निरन्तरता पाउँन थालेको छ ।

यसअघि शुक्रवार उपाभ्यक्ष पुष्प शाही सहितका ८ पदाधिकारलिे पनि अध्यक्ष महरको नेतृत्वकोबाट संघले गति लिन नसकेको जनाउ दिदै राजीनामा दिएको दुइ दिन पचि आज सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन् । यस्तै केन्द्रीय सदस्य कल्पना खड्का, सुनिता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारीलगायत ४५ जनाले उनीहरुले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समक्ष सामूहिक रुपमा राजीनामा पत्र बुझाएका छन । ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु