मङ्लबार, बैशाख २५, २०८१

मोस्ट वांटेड अपराधी साहनी प्रहरीसंगको भिडन्तमा मारिए

भैरहवा पुस २९,  मोस्ट वाण्टेडको सूचिमा रहेका फरार अपराधी केदार साहनी सिद्धार्थनगर नगरपालिका– १० देशार पोल्ट्री फार्म अगाडिको चोकमा गएराति भएको इन्काउण्टरमा मानिएका छन ।

प्रहरीका अनुसार एकदशक यतादेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजना तथा कर्तव्य ज्यान, शरिर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका साहनीलाइ त्यस क्षेत्रमा लुकीछिपी रहेको भन्ने सूचनाको आधारमा पक्ताउ गर्ने क्रममा भएको मुठभेडको क्रममा मारिएको जनाएको छ ।

रुपन्देही प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार साहनीले सिद्धार्थनगर नगरपालिका– ८ का आकाश गुरुङको अपहरणपछि हत्या गरी फरार रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु