बुधबार, बैशाख १९, २०८१

५० हजार घुससहित नापीका प्रमुख साह पक्राउ

काठमाडौं चैत २९,  अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साहलाइ रु ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

 प्रमुख साहले त्रियुगा नगरपालिका–१० बस्ने सेवाग्राहीबाट जग्गाको नक्सा परिवर्तन गरि दिने शर्तमा रु दुई लाख घुस मागेको र पहिलो किस्तास्वरूप ग्राहकबाट रु पचास हजार घुस लिएको र साहले घुस लिनेबित्तिकै तत्कालै सेवाग्राहीले अख्तियारलाई खबर गरेपछि अख्तियारको टोली कार्यालय पुगेर जाँच गर्दा हाकिम साहको सिरानबाट रु ५० हजार बरामद भएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031