शुक्रबार, बैशाख ७, २०८१

मिस नेपालको ताज श्रृंखलालाइ

काठमाडौ चैत २९,  मिस नेपाल– २०१८ को उपाधि अन्य २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रृंखला खतिवडाले जितेकी छन् । हिडन ट्रेजरले बुधबार साँझ राजधानीमा आयोजना गरेको २३ औं संस्करण अन्र्तगत   मिस नेपाल– २०१८ को अन्तिम चरणमा हेटौंडाकी २२ वर्षीया खतिवडाले उपाधि जितेकी हुन् ।

ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित हुन सफल भएकी छिन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031