बुधबार, बैशाख २६, २०८१

सहिमाले लिएर आइन कुनै दिन

  काठमाडौ चैत २८,  नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखीको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी चर्चित गायिका सहिमा श्रेष्ठले आफ्ना दर्शक श्रोताहरुको लागि भनेर आफ्नो जन्मदिनको अबसरमा निकैनै मिठो गीतको उत्कृष्ट गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

गायिका श्रेष्ठले जन्मदिनको अबसरमा गीतको म्युजिक भिडियो सार्वजनिक गर्दै सांगीतिक जन्मदिन मनाएकी हुन्। आफुलाई सांगीतिक क्षेत्रमा स्थापित गरिसकेकी गायिकाले जन्मदिनको अवसर पारेर आफ्ना फ्यान फलोअर्स र शुभेच्छुकका लागि उपहार भन्दै आफ्नै मिठो स्वरमा रहेको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन ।

समाजका विभिन्न बरिष्ट व्यक्तित्वहरु, संगीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरु लगायत परिवार र नजिकका साथीभाईहरुको उपस्थितिमा गायिका सहिमाले जन्मदिनको केक पनि काटेकी थिइन्।  किरण केसीको शब्द तथा दिपक शर्माको संगीत रहेको प्रस्तुत गीतको म्यूजिक भिडियोमा नायक पुष्पल खड्का तथा नायिका शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ। लहांग सुब्बाले एरेन्ज गरेको गीतमा ज्ञानेंद्र शर्माको छायांकन रहेको छ । संगीतकार दिपक शर्मा आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन्।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031