सोमवार, बैशाख २४, २०८१

औद्योगिक क्षेत्रस्थित प्लास्टिक फर्ममा लागेकोआगलागी नियन्त्रणमा

  काठमाडौ असोज २२,  बालाजु औद्योगिक क्षेत्रको हातामा रहेको विन्दबासिनी प्लास्टिक फर्ममा साँझ लागेको आगलागी करिव १ घण्टाको  प्रयासपछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बिजुलीको वेल्डिङ गर्दा विद्युत् सर्ट भई भएको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, स्थानीयवासी, दुईवटा दमकल, दुईवटा पानी ट्याङ्करको सहयोगमा नियन्त्रणमा लिईएको जनाउँदै प्रहरीले आगलागीबाट करिब रु १५ लाख बराबरको क्षति भएको जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30