शुक्रबार, जेष्ठ ४, २०८१

नि.क्षे.नि.आयोगको म्याद आज सकिदै, एक साताको समयसिमा माग गर्ने तयारी

काठमाडौं श्रावण ३१,  मन्त्रीपरिषदको गत श्रावण ५ गतेको बैठकले २१ दिनको कार्यादेश सहित सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दासको सात_प्रदेश2संयोजकत्वमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की र योगेन्द्र शर्मा रहनेगरि गठन गरेको ५ सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोगको समयासिमा आजबाट सकिदैछ ।

सरकारले आयोगलाइ प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्ने कार्यादेश दिएको थियो ।  तर आयोगले निर्धारित समयमा सरकारलाई प्रतिवेदन बुझाउन नसक्नु अलावा थप केहि समय लाग्ने जनाउँदै आयोगले एक हप्ताको समय सिमा माग गर्ने तयारी गरेको थाहा भएके छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031