काठमाडौं कार्तिक ९, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमण सकेर दिल्ली फर्किने दिनै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् । भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाटसमेत गर्ने खवरमा कान्तिपुर दैनिकले छापेको छ । त्यस्तै खवरमा भारत भ्रमणको क्रममा कार्तिक २० र २१ गते दिल्लीमा कांग्रेस सभापति देउवाले उच्च राजनीतिक भेटघाट गर्नुहुँने उल्लेख गरिएको छ ।
कांग्रेस सभापति देउवा तीन दिने भारत भ्रमणमा जाँदै
October 25, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आगामी दुई दिन अत्यधिक गर्मीसंगै तातो हावा ‘लु’ को संभावना,सावधानी अपनाउन आग्रह
- काठमाडौं कांग्रेस क्षेत्र नं ९ जुट्यो साङ्गठनिक लक्ष्य प्राप्तिको मार्गमा
- संसदमा आज भएको अप्रिय स्थितिको जिम्मेवारी सभामुले सभामुखले लिनुपर्छ:कांग्रेस
- संसद बैठकमा प्रमुख प्रतिपक्षीदल र सत्तापक्षका सांसदहरुवीच घम्साघम्सी
- मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भएको हो :पूर्वप्रम खनाल
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np