आइतवार, जेष्ठ ६, २०८१

नवितालाइ महिला समूहको सहयोग

काठमाडौं श्रावण ५, नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा विहिवार अर्थात श्रावण ६ गते हुने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ पिपल्स च्वाइस विद्या अन्र्तगत टेबलटेनिस विधामा मनोनयमा परेकी उदियमान खेलाडी नविता श्रेष्ठको सहयोगार्थ कामपा वडा न १५का धुम्बखेल 13720516_1170203919666684_1187215254_oमहिला समूहको तर्फबाट संकलीत रकम ४० हजार मंगलवार एक कार्यक्रमकावीच हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा निर्वाचन क्षेत्र न ८ का सासद नविन्द्रराज जोशी राज्यलक्ष्मी श्रेष्ठले संयुक्त रुपमा हस्तात्न्तरण गर्नु भएको थियो ।र त्यस्तै कार्यकममा सासंद जोशीले खेलाडी राष्ट्रका गहना भएको जिकिर गर्दै राज्यले उनीहरुको संरणमा उल्लेख्य योगदान गर्नु पर्नेमा जोठ दिनु भएकृे थियो । कार्यक्रममा काँग्रेस जिल्ला सदस्य अमिन पाण्डे वडा न. १५ इकाइका सभापति राजु खरेल लगायतको उपस्थिति रहेको थियो