सोमवार, जेष्ठ ७, २०८१

आगन्तुक यात्रुको प्रतिक्षा….

IMG_4412काठमाडौ आषाढ १७,  मुलुकभर सक्रिय मनसुनका कारण आज दिनभरी वर्षा भएको छ । वर्षातको समयमा पनि आफ्नो रोजीरोटीका लागि बसन्तपुर दरवार परिसरमा आगन्तुक यात्रुको प्रतिक्षा गर्दै रिक्साचालक । फोटो : आशिषमान सिंह