बिहिबार, बैशाख २०, २०८१

यस्तो छ परम्परागत पहिरनमा खड्गधारण गरी मनाइने खड्गजात्रा

काठमाडौँ कात्तिक ५, बडादसैंको अन्तिम दिन विजयादशमीको साँझ उपत्यकामा नेवार समुदायले खड्गजात्रा अर्थात ‘पाया’ पर्व मनाएका छन् । यो पर्वमा IMG_7409sjh_roadphotography_dashain_2071शक्तिपीठहरुबाट खड्गधारण गरी खड्गजात्रा निकाल्ने गरिन्छ । तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा खड्गधारण गरी खड्गजात्रा मनाउने गरिन्छ ।