आइतवार, बैशाख २३, २०८१

शुभ विजया…

काठमाडौ कात्तिक २,  आम हिन्दू नेपालीमात्रको महान चाड बडादशैं घर आँगनमा भित्रिइसकेको छ । भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दी र अन्य अवरोधको कारण पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति र यातायात प्रणालीमा अवरोध जारी रहेको कारण वर्ष ०७२को वडादशै स्वाभाविक रुपमा  प्रभावित dasain-widhes-e1412154061743हुन पुगेको छ । यद्यपि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि अनुकुलता खोज्दै खुशी साट्ने हामी नेपालीहरूको संस्कृतिलाई स्मरण गर्दै यो वर्षको बडादशैंलाई पनि उल्लासमयरूपमा मनाऔं । 

आम  सार्वभौम सम्पन्न नेपालीको भावना माथि यो वा त्यो बहानामा  प्रहार गर्ने  दृष्य वा अदृष्य शक्तिको तेजोबोध गर्ने् शक्ति देवीदुर्गाले  प्रदान  गरुन भन्��े कामना गर्दैछौं । 

साथै यसै अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा शुभ विजया दशमी www.kantipurhotline.com   परिवारका तर्फबाट सम्पूर्ण Online का पाठकवर्ग,विज्ञापनदाता तथा आम नेपालीमा विजयादशमी २०७२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।  साथै वडादसैंका कारण हामी निरन्तर Update हुन नसकेपनि  यहाँहरुसङग बेलाबखत भने जोडिने हरसंम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।