काठमाडौ वैशाख ३, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवा अन्र्तगत कर्मचारी सञ्चय कोषमा कार्यरत कर्मचारी लक्ष्मी अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कोषको प्रमुख सहायक पदमा कार्यरत अधिकारीले सेवा प्रवसको क्रममा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको ठहरगर्दै मुद्दा दायर गरिएको जनाएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर
April 16, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- अन्तत,सहकारी प्रकरणमा ससदीय छानबिन समिति बनाउन सत्तापक्ष सहमत
- भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री
- ससंद् सञ्चालन गर्ने विषयमा सबै दलहरु गम्भीर हुनुको विकल्प छैन : सभामुख
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- आजको प्रतिनिधिसभा वैठक सूचना टाँस गर्दै स्थगन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np