आइतवार, जेष्ठ ६, २०८१

यु.के. मा अन्तराष्ट्रिय नेपाली कलाकार समाजको शाखा विस्तार

काठमाडौ पौष ७,  नेपाली कला सङगीत र साहित्यका बिविध क्षेत्रहरूलाई विश्वव्यापी बनाउँदै नेपाल र नेपालीको गौरव प्रस्तुत गर्दै आइरहका प्रबासी नेपाली कलाकारहरूको साझा सङगठन अन्तराष्ट्रिय नेपाली कलाकार समाजको हलैसम्पन्न एक बृहत भलले सनम कुमार बैरागीको अध्यक्षता २४ सदस्यीय नयाँ काय॔कारी समिति गठन गरेको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाजका केन्द्रीय अध्यक्ष पुष्प बरुवालको प्रमुख आतित्थ एवंम एनआरएन युकेको अध्यक्ष श्री महेन्द्र कँडेलको उपस्थितिमा बेलायतको प्लमस्टिड शहरको गोर्खा क्ल्वमा सम्पन्न् उक्तभलले नय कायसमिति चयन गरको प्राप्त समाचरमा उल्लेख रिएक छ । समाजक नव गडित कार्यसमितिका वरिष्ठ,उपाध्यक्ष, महासचिव,प्रचारप्रसार सचिव र कोषाध्यक्षमा क्रमस देवन श्रेष्ठ, दिपक श्रेष्ठ, श्रीमती पिपला पाण्डे देवान कृष्ण प्रसाद शमा॔, गुणदेव घिमिरेर सुश्री आयुष्मा श्रेष्ठ रहेका छन ।

INAS-UK-President-Sanam-300x152

त्यस्तै गरि कार्यसमितिमा सदस्यहरुमा सुजन पराजुली,भारत रावल,गणेश पाण्डे,हेम बिष्ट,दिपा शाक्य रजनी सुनुवार,सुरेश श्रेष्ठ,गोकुल भण्डारी,मनु पौडेल,अजिश बिष्ट, दिपक गुरुङ्ग,रविन गुरुङ्ग,अभिमन्यु श्रेष्ठ बैराग,प्रकाश मह॔जन र सुशिल प्रजापति रहेका छन् भने संस्थाको संंरक्षकका रुपमा श्री मनिष श्रेष्ठ रहनु भएको छ ।

साथै त्यसअवसरमा संस्थाले सन् 2015 मा सम्पन्न गनेॅ गरी केहि प्रमुख काय॔क्रमको घोषणा समेत गरेको छ जसअन्र्तगत  Short movie competition , चलचित्र महोत्सव, युकेमा छरिएर रहेका कलाकारहरूको चिनारी समेटिएको पुस्तक प्रकाशन एंवम युके भरीका सम्पुण॔ कलाकारहरू बीच परिचय एवंम अनुभव आदानप्रदानको काय॔क्रम समेतको  आयोजना गर्ने तयारी सुरु गरिएको प्राप्त समाचारमा उल्लेख रहको छ ।